नेपालका चर्चित सिए फर्महरु माध्येको एक एलडीएसए एण्ड एसोसीएट्सले भूकम्प पिडितका लागि सिए क्षेत्रकै ठुलो सहयोग रकम प्रदान गरेको छ। गत साता एक फर्मकै कार्यालयमा फर्मका म्यानेजिङ पार्टनर सिए एलडी महतले फर्मका तर्फबाट प्रदान गरिएको सहयोगको रकम बराबरको चेक एक्यानका अध्यक्ष भरत रिजाललाई हस्तान्तरण गर्नु भएको हो। फर्मले रु एक लाख एक हजार रुपैयाँ भुकम्प पिडितलाइ सहयोग गरेको हो। सहयोग रकम एक्यान मार्फत प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हुने बताइएको छ। एक्यानले भुकम्प पिडितका लागि राहत संकलन गरिरहेको छ।
एलडीएसएले गर्यो सिए क्षेत्रकै ठुलो राहत सहयोग

प्रतिक्रिया दिनुहोस्