आईक्यानको निर्वाचनमा सुनील जाकिबन्जाले जीत हाँसिल गरेका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा कुल ५३ ओटा एक नम्बरको मत ल्याएर उनले चुनाव जितेका हुन्। आफु यो वा त्यो प्यानल नभई आईक्यानको प्यानल भएको भन्ने अभिव्यक्तिका कारण पछिल्लो समय धेरैका प्रिय भन्दा चर्चामा आएका सिए जाकिबन्जालाई यस अघि पनि चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो। सिए सुनील जाकिबन्जाको यो पहिलो काउन्सिल अनुभव हुनेछ।
प्रतिक्रिया दिनुहोस्