सिए लेखनाथ कोइराला लाई मातृशोक परेको खबर छ। सिए कोइरालाकि ममतामयी माताको निधनको खबर हिजो आएको हो। निधन हुनु भएकी लेखनाथ कोइरालाकि माताको हिजो नै पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको बताइएको छ। मृत आत्माप्रति सिए सरोकारको हार्दिक श्रद्दान्जली। साथै परिवारप्रति हार्दिक समबेदना।
प्रतिक्रिया दिनुहोस्