प्रकाश लम्शालले १०० भोट कटाए, आईक्यान अगाडी तालीको गडगडाहड
सिए सरोकार संवाददाता
२९ जेष्ठ २०७२, शुक्रबार १७:५७
औपचारिक रुपमा आईक्यानले घोषणा नगरे पनि प्रकाश लम्शालले चुनाव जितेका छन्। पछिल्लो जानकारी अनुसार प्रकाश लम्शाल ले १०० भन्दा बढी भोट ल्याएको खबर आएपछी गणितीय रुपमा उनले चुनाव जितेका छन्।
प्रतिक्रिया दिनुहोस्