Skip to content

अन्तिम समयमा तालिकामा फेरबदल, बिबिएस तेश्रो बर्षको परिक्षा र सिएको एउटा परिक्षा जुध्यो

त्रिभुवन विश्वविद्यालयले भूकम्पपछि स्थगित गरिएका बिभिन्न तहको परीक्षा तालिका पुन:प्रकाशन गरेको छ । स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गते हुने भएको छ ।त्रिविले सुरक्षित रहेका क्याम्पस भवनलाई मात्र परीक्षा केन्द्र बनाउन निर्देशन दिएको जनाएको छ । शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा करिब साढे दुई लाख परीक्षार्थी छन् । हेर्नुहोस् बिभिन्न संकायका परीक्षा तालिका।  हिजो मात्र बिबिएसका सम्पूर्ण परिक्षा १५ गते भित्र सकिने अनौपचारिक जानाकारी आएको थियो। तर अन्तिम परिक्षा प्रोजेक्ट मेनेजमेन्ट वा स्मल बिजनेस मेनेजमेन्टको परिक्षा भने जुधेको छ।  त्यो दिन सिए अन्तर्गत विभिन्न तहको दोश्रो परिक्षा संचालन हुनेछ। 

प्रतिक्रिया दिनुहोस्