
सिए सरोकार टेलिभिजन कार्यक्रमको १३३औं भागमा हामीले प्राइम सिए बाट क्याप वान उतिर्णहरुलाई गरिएको सम्मानलाइ प्रस्तुत गरेका छौं। स्मरण रहोस् गत अगष्ट १४ मा प्रकाशित नतिजामा उत्कृष्ट १० मध्ये ९ जना प्राइम सिएमा अध्ययन गरेका विद्यार्थीहरु थिए।
सिए सरोकार संवाददाता
१९ भाद्र २०७२, शनिबार ०२:१६
प्रतिक्रिया दिनुहोस्