
आइक्यान अन्तर्गत क्याप टुको परिक्षा सकेर बसेका प्रविन बस्याल नेपाल को प्रतिनिधित्व गर्दै ग्रीस जाने भएका छन्। त्रिभुवन विश्व विद्यालय बाट उनी ग्रीस जानका लागि छनोट भएका हुन्। नेपालमा वादविवाद प्रतियोगीता गर्ने संस्था डिएनएनको संयोजनमा उनी ग्रीस जान लागेका हुन्। अरु के के छन् ग्रीस भ्रमणका कुरा ? कस्तो सहयोग खोज्दैछन् उनी ? सुन्नुहोस् सिए सरोकारले लिएको उनको अन्तर्वार्ता :
प्रतिक्रिया दिनुहोस्