Skip to content

आईक्यान परिसरमा ब्यापक चहलपहल, सिए नवराज कार्कीले गरे यस्तो भविष्यवाणी

आईक्यानको निर्वाचनको परिणाम आउन केहि घण्टा मात्र आउन बाँकी रहंदा विभिन्नखाले टिका टिप्पणी हुन थालेको छ।  सबैले आ-आफ्नै भविष्यबाणी गरिरहेका छन्।  यसै क्रममा सिए नवराज कार्कीले भरत रिजाल एक नम्बरमा आउने बताएका छन्।  यस्तै दोश्रो नम्बरमा प्रकाश लम्शाल, तेश्रो नम्बरमा प्रकाश जंग थापा, चौथो नम्बरमा सुनील जाकिबन्जा, पाँचौं नम्बरमा भास्कर लाला, छैटौं नम्बरमा महेश खनाल, सातौँ नम्बरमा जगन्नाथ उपाध्याय, आठौँ नम्बरमा  भवनाथ दाहाल, नवौं नम्बरमा महेश गोदार,  र दशौँ नम्बरमा राम प्रवोध साह आउने उनको भविष्यवाणी छ। यद्यपी यसखाले नतिजा नआउने कतिपय बुझाइ छ। अन्तिम परिणामले के भन्छ त्यो भने हेर्न बाँकी नै छ !

प्रतिक्रिया दिनुहोस्