Skip to content

एस क्यापिटलमा सिए / एसीसीएको आवश्यकता

एस क्यापिटल लिमिटेड ले सिए र एसीसी को भ्याकेन्सी प्रकाशन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै लेखा तथा प्रशासन प्रमुख को पदमा सिए वा एसीसीएलाई मागेको हो । यद्यपी आफ्नो भ्याकेन्सी मा भने एस ले गम्भीर त्रुटी गरेको छ । उसले प्रयोग गरेको “CA/ACCA from recognized university” भन्ने सब्द भने पहिले देखिनै विवादमा आएको हो 

प्रतिक्रिया दिनुहोस्