आईसीएआई अन्तर्गत नेपाल सेन्टरको परिक्षाको नयाँ मिति तोकियो
सिए सरोकार संवाददाता
१९ जेष्ठ २०७२, मंगलवार १७:२९
आईसीएआईले भूकम्पका कारण दोश्रो पटक स्थगित गरेको परिक्षाको नयाँ मिति तोकेको छ। आईसीएआईले आज एक सुचना जारी गर्दै परिक्षाको नयाँ मिति र तालिका प्रकाशित गरेको हो। प्रकाशित परिक्षा तालिका यस्तो छ :
प्रतिक्रिया दिनुहोस्