आइक्यानले गत जुलाईमा लिएको क्याप वान बाहेक सबै नतिजा यहि सेप्टेम्बर १५ तारिखमा प्रकाशित हुने भएको छ। क्याप वानको नतिजा यस अघि नै प्रकाशित भइसकेको छ। नतिजाबारे अत्याधिक जिज्ञासा आएपछि सिए सरोकारले यसबारे आइक्यान प्रतिनिधिहरुसँग कुराकानी गरेको थियो। सिए सरोकारसँग कुराकानी गर्दै काउन्सिलका एक सदश्यले नतिजा १५ सेप्टेम्बरमै आउने बताएका छन्। उनका अनुसार त्यसभन्दा अगाडि नतिजा आउन सम्भव छैन।
प्रतिक्रिया दिनुहोस्