
गत बैशाख १२ गते आएको महाभूकम्पमा परी एक एसीसीए सदश्यको निधन भएको थियो । एलडीएसएका पूर्व कर्मचारी समेत रहेका सुरज महर्जनको निधन भएको थियो । महर्जन केहि समय यता एलडीएसए एसोसीएट्समा कार्यरत थिए भने भूकम्प गएको दिनबाट केहि दिनपछी आयरल्याण्ड जाने निश्चित भएपछी फर्मबाट बिदा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्