Skip to content

बुद्ध जयन्तीको अवसरमा एक्यानद्वारा ‘साइकीलिङ’ कार्यक्रमको आयोजना

२५६० औं बुद्ध जयन्तीको अवसरमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले साइकीलिङ कार्यक्रमको आयोजना गरेको छ । एक्यानले विभिन्न चाड पर्व र अवसरहरुमा विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै आएको छ ।

पछिल्लो समय सिए हरि कुमार सिलवाल एक्यानको अध्यक्ष भएपछि एक्यानमा साइकीलिङ, हाइकिङजस्ता कार्यक्रम अझ बढी आयोजना हुने स्वाभाविक आशा लिइएको थियो । अध्यक्ष सिलवाल साइकिलीङका ‘कोच’ समेत हुन् ।      

तश्वीर : सिए सुर्य विक्रम कुँवरको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्