Skip to content

आइक्यानमा परीक्षाका लागि फर्म खुल्यो है !

आइक्यानले यहि जुन १ तारिख देखि सुरु हुने परिक्षाका  लागि फर्म खुलेको जानकारी दिएको छ।  उक्त जानकारी आइक्यानको वेव साइटमा समेत राखिएको छ । प्रकाशित सुचना अनुसार यहि चैत्र ११ गतेदेखि फर्म खुलेको हो भने बैसाख १० गतेसम्म सामान्य शुल्कमा फर्म भरी बुझाउन सकिनेछ  भने बैसाख १७ गतेसम्म जरिवाना तिरेर फर्म बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्