आइक्यानले गत १४ अगष्टका दिन प्रकाशित गरेको नतिजामा उत्कृष्ट हुने प्राइमका ९ जना विद्यार्थीहरु सम्मानित भएका छन् । क्याप वानको नतिजामा उत्कृष्ट १० मध्ये प्रथम सहित ९ जना प्राइमबाट छन् । प्राइम सिए परिसरमै आयोजना भएको एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो। हेर्नुहोस् सम्मान भएपछिका खुसीयुक्त मुहारहरु :(फोटो फिचर)









प्रतिक्रिया दिनुहोस्