Skip to content

महा भूकम्पमा परी सिए बिधार्थीको निधन

महा भूकम्पमा परी  एक सिए बिधार्थीको निधन  भएको पुष्टी भएको छ। काठमाडौँ बालाजी निवासी गौरव मानन्धरको भुकम्पमा परी निधन भएको  हो।  मानन्धर सिमा एकेडेमिक्सका बिधार्थी थिए। भुकम्पका कारण उनको केहि दिन अघि नै निधन भएको प्रहरीले बताएको छ।  हिजो मात्रै पनि एक एसीसीए सदश्यको निधन भएको खबर सार्वजनिक भएको थियो।  

 

प्रतिक्रिया दिनुहोस्