सिए सरोकार रेडियो कार्यक्रमको १५औ भाग (अतिथि : सिए गोकर्ण कट्टेल)
सिए सरोकार संवाददाता
१३ भाद्र २०७२, आईतवार ०१:२४
सिए सरोकार रेडियो कार्यक्रमको १५औ भागमा हामीले सिए गोकर्ण कट्टेलसँग सम्बाद गर्ने प्रयास गरेका छौं। उहाँसंग हामीले सिए क्षेत्रका विभिन्न अवसर र चुनौतीसंगै केहि समसामयिक प्रसङ्गहरुमा पनि कुरा गरेका छौं। कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहोला।
प्रतिक्रिया दिनुहोस्