Skip to content

क्याप वानको नतिजामा सीएआइको उत्कृष्ट नतिजा


नेपालको सबै भन्दा जेठो सिए पढाउने संस्था सीएआइले उत्कृष्ट नतिजा ल्याएको छ।  सीएआइबाट परिक्षा दिएका मध्ये नियमिततर्फ ९० प्रतिशत विद्यार्थी उतिर्ण भएको सीएआइले बताएको छ। सामाजिक संजाल मार्फत सीए आइका अध्यक्ष  वाल चन्द्र श्रेष्ठले सीए आइको नतिजा बारे जानकारी दिनु भएको हो।

प्रतिक्रिया दिनुहोस्