
आईसीएआई अन्तर्गतको सीए फ़ाईनल र सिपिटिको नतिजा प्रकाशित भएको छ। गत मे २०१६ मा लिइएको सीए फाईनल तह र जुन २०१६ मा लिईएको सिपिटि (पहिलो तह) को परीक्षाफल सार्वजनिक भएको हो।
सिए सरोकार संवाददाता
३ श्रावण २०७३, सोमबार ०७:३०
आईसीएआई अन्तर्गतको सीए फ़ाईनल र सिपिटिको नतिजा प्रकाशित भएको छ। गत मे २०१६ मा लिइएको सीए फाईनल तह र जुन २०१६ मा लिईएको सिपिटि (पहिलो तह) को परीक्षाफल सार्वजनिक भएको हो।
प्रतिक्रिया दिनुहोस्