Skip to content

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२४औं भाग

सिए सरोकार टेलिभिजन कार्यक्रमको १२४ औं भागमा पनि हामीले गत भागमाजस्तै आईक्यानको निर्वाचन लाइ विसेष प्राथमिकता दिएका छौं।  आजको कार्यक्रममा हामीले तिनै उमेद्वार हरुका विभिन्न एजेन्डाहरु प्रस्तुत गरेका छौं।  यो भाग आईक्यानको निर्वाचन पूर्वको अन्तिम भाग हुनेछ।  कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोला।

प्रतिक्रिया दिनुहोस्