यता काठमाडौँकामा रहेको सिमा एकेडेमिक्स नामक संस्थाले पनि आठौँ र्याङ्क ल्याएको छ। उक्त संस्थामा पढ्ने प्रनिसा श्रेष्ठले ८ औं र्याङ्क ल्याएको हो। सिमा एकेडेमिक्स गत साल आफु कहाँ हुँदै नभएको विद्यार्थीलाइ बाधाई संदेश छापेको भन्दै विवादित भएको थियो। तश्वीर : सिमाको फेसबुकबाट
काठमाडौँको सिमा र पोखराको इआइएले पनि र्याङ्क ल्याए

आइक्यानले गत जुलाईमा लिएको परिक्षा अन्तर्गत क्याप वानको नतिजामा मोफसलको इन्स्टिच्युटले पनि र्याङ्क ल्याएको छ । पोखरा स्थित इनलाइटेण्ड सिएले गत जुलाईमा आइक्यानले लिएको परिक्षामा र्याङ्क ल्याएको हो । इन्लाईटेण्डकी विद्यार्थी सुभेक्षा कार्कीले १०औं र्याङ्क ल्याएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्