Skip to content

सिए बजारका चर्चित शिक्षक भुपाल बराललाइ मातृशोक

नेपाली सिए बजारका चर्चित शिक्षक भुपाल बराललाई  मातृशोक परेको छ। बराल वंश
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रहेका पदम प्रसाद बराल कि धर्मपत्नी, दिपक
बराल तथा भुपाल बरालकि माता प्रभा बरालको गए राती २:१० बजे ओम अस्पताल
चाबहिल काठमाडौँमा असामयिक निधन भएको हो ।  उहाँको पार्थिव शरीरको   बिहान ६:३० बजे (शुक्रवार, श्रावण २९ गते )
पशुपति आर्यघाटमा दाहा संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्