
यसैबीच विद्यार्थीहरुले पहिलाको परिक्षा केन्द्रको तुलनामा अहिलेको परिक्षा केन्द्र निकै नै व्यवस्थित रहेको प्रतिक्रिया दिएका छन्। ‘ आइक्यानले ढिलै भए पनि राम्रो काम गरेको छ । ‘ एक विद्यार्थीले सिए सरोकारलाई बताए ।
राम्रा र फराकीला कोठा, राम्रो बस्ने ठाउँ, सफा सौचालय र राम्रो सुरक्षाको ब्यबस्थाका कारण उक्त भवन परिक्षा दिनका लागि निकैनै राम्रो भएको विद्यार्थीहरुले सिए सरोकारलाइ बताएका छन् ।
उक्त भवन भूकम्प को दृष्टि कोण ले पनि सुरक्षित मानियेकोच छ ।
प्रतिक्रिया दिनुहोस्