Skip to content

न्युनतम लेखापरिक्षण शुल्कका बारेमा छलफल गर्न काउन्सिल बैठक बस्दै, न्युनतम शुल्कमा केहि परिमार्जन गर्ने आन्तरिक तयारी

https://casarokar.com/wp-content/uploads/2016/01/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgआइक्यानले गरेको न्युनतम लेखा परिक्षण शुल्क सम्बन्धि निर्णयमा सर्वोच्च अदालतले हालका लागि उक्त निर्णय नगर्नु भनी स्टे अर्डर दिएपछि त्यस बारेमा छलफल गर्न आज काउन्सिल बैठक बस्दैछ । आइक्यानको तर्फबाट साझा धारणा बनाउन उक्त बैठक बस्न लागेको हो ।

यता अदालतको स्टे अर्डरपछि केहि निकायको लेखा परिक्षण शुल्क परिमार्जन गर्ने गृहकार्य भईरहेको समेत बुझिएको छ । यद्यपी कस्तो खाले परिमार्जन गरिन्छ भन्ने कुरा बुझ्न भने आजको काउन्सिल बैठकको निर्णय कुर्नु पर्नेछ ।   

प्रतिक्रिया दिनुहोस्