
प्लस टु सकेर बेका विद्यार्थीहरुलाई लक्षित गर्दै एसीसीए सप्ताह सुरु भएको छ । टिभी टुडे टेलिभिजनमा जेठ ९ गतेबाट १५ गतेसम्म प्रशारण हुने उक्त कार्यक्रमको पहिलो भागमा हामीले एसीसीए सदश्य रविन कटवाललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले एसीसीए भनेको के हो ? नेपालमा एसीसिएको सम्भावना कस्तो छ, एसीसीए पढ्न नेपालमा कति समय वा कति पैसा खर्च हुन्छ लगायतका विविध विषयमा कुराकानी गरेका छौं । हेरौं कार्यक्रम :
प्रतिक्रिया दिनुहोस्