उनले आफु अप्राकृतिक गुट निर्माण गर्नेहरुका बिरुद्ध हुने समेत बताएका छन्। आईक्यानको काउन्सिलमा विभिन्नखाले निर्णय गर्दा अध्यक्षले जे भने त्यहि
हुने परिपाटी भएको भन्दै त्यसलाई परिवर्तन गर्नु पर्ने सिए कृष्ण भट्टराईको भनाइ छ। “अध्यक्षले गलत कुरा गरे अध्यक्षलाई नै बर्खास्त गर्नु पर्यो नि !” उनले भने।

प्रतिक्रिया दिनुहोस्