Skip to content

आईक्यानको चुनावमा मतदान सुरु

आईक्यानको निर्वाचन अन्तर्गत अहिले बिहान ९ बजेबाट मतदान सुरु भएको छ।  बेलुका ५ बजेसम्म हुने मतदानमा आईक्यानका सदश्यहरुले मतदान गर्दैछन् भने सिएतर्फ १८ र आरएतर्फ ८ उमेद्वारहरु प्रतिष्पर्धा गर्दैछन्।  मतदानको निर्णय भने मध्यरातपछी मात्र आउने बताइएको छ।  केहि सिएहरु निर्वाचन स्थलमा पुगिसकेका छन् भने केहि जाने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्