आइक्यानले परिक्षा केन्द्र सारेको छ । यहि आउँदो जुन १ देखि हुने परिक्षाका लागि नयाँ परिक्षा केन्द्र तोकिएको हो । आउँदो परिक्षा अव पुरानो बानेश्वर स्थित गोल्डेनगेट इन्टरनेशनल कलेजमा हुने आइक्यानले बताएको छ ।
प्लस टु पछी इन्जिनियरिङको परिक्षा दिने विद्यार्थीहरु बढेकाले पीइएले ठाउँ नदिएपछि आइक्यानले परिक्षा सारेको बुझिएको छ । यसअघिको परिक्षा पीइएमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्