
क्याप वानको नतिजा बिगत झैं प्राइमले उत्कृष्ट नतिजा ल्याएको छ । उत्कृष्ट १० मध्ये ८ वटा र्यान्क प्राइम सिएबाट छ । यसै गरी एओसीले उत्कृष्ट १० मध्ये ७ वटा र्यान्क ल्याउन सफल भएको छ ।एओसीको दोश्रो, पाँचौ, छैटौं, सातौँ, आठौँ र दशौँ रर्यान्क छ ।
प्राइम र एओसीसँगै अन्य केहि इन्स्टिच्युटहरुले समेत र्यांक ल्याएको भन्ने बुझिएपनि कसको कुन र्यान्क आयो भन्ने जानकारी आइसकेको छैन ।
यो नतिजासँगै एओसीले नेपाल बोर्डमा पनि आफ्नो राम्रो उपस्थिति देखाएको छ । भारतीय बोर्डमा एओसीले उत्कृष्ट नतिजा हाँसिल गरिसकेको छ ।
यस्तै सीएआई, सीसीएमए, चैतन्य सीए लगायतको नतीजा पनि राम्रो छ। चैतन्यको चौथो र्याँक आएको छ ।
प्रतिक्रिया दिनुहोस्