दी इन्स्टिच्युट अफ कस्ट एण्ड मेनेजमेन्ट एकाऊन्टेन्ट्स अफ बंगलादेश (आईसीएमएबि) ले नेपालका भूकम्प पिडितलाई ५ लाखा टाका सहयोग गरेको छ। आईसीएमएबिले उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा जम्मा गरेको बुझिएको छ। यस अघि बंगलादेशको चार्टड एकाऊन्टेन्ट्स संस्था (आईक्याब) ले समेत नेपालका भूकम्प पिडितहरुलाई १० लाख टाका सहयोग गरेको थियो। गत बैसाख १२ गते आएको विनासकारी भूकम्पपछी आईक्यानको संयोजनमा विभिन्न देशका सिए संस्थाहरुले नेपाका भूकम्प पिडित हरुका लागि सहयोग जुटाउंदै आएका छन्।
आईसीएमएबिद्वारा ५ लाख टाका राहत सहयोग

प्रतिक्रिया दिनुहोस्