आईक्यानको निर्वाचनको अपडेट आउने क्रम जारी छ। यसैबीच पछिल्लो अपडेट यस्तो आएको छ :
प्रकाश लम्शाल :१०५
भास्कर लाला :४८
भरत रिजाल ६५
सुनील जाकिबन्जा ५३
प्रकाश जंग थापा :८८
भव नाथ दाहाल :४८
महेश गोदार :२६
प्रमोद स्वोर्णकार:२५
राम प्रोब्ध शाह :४०
पियुष आनन्द :१८
सुरेश देवकोटा ५४
जगन्नाथ उपाध्याय ३३
नील सारु ३८
महेश खनाल २६
रबिन श्रेष्ठ: ३४
अनल राज भट्टराई :४
बाल चन्द्र श्रेष्ठ :९
कृष्ण भट्टराई:२४
आईक्यानले
आज १० सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो। सम्पन्न निर्वाचनमा १८
सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो। बिहान ९ बजे देखि बेलुका ५
बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्