Skip to content

सिए सुरेश देवकोटाले ट्युसन कक्षा सुरु गर्दै

सिए सुरेश देवकोटाले  आउँदो डिसेम्बरको परिक्षामा सामेल हुने विद्यार्थीहरुका लागि ट्युसन कक्षाहरु सुरु गर्ने।   आउँदो सोमबारदेखि कक्षा सुनु हुने  बताइएको छ। उक्त कक्षामा सिमित विद्यार्थी हरुलाई राखी परीक्षामुखी पढाइ हुने देवकोटाले सिए सरोकारलाइ बताए।   लागि ९८५१०९६८६१ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्