Skip to content

पूर्वान्चलमा सिए करियर काउन्सिलिङ कार्यक्रम आयोजना हुँदै (कार्यक्रम तालिका सहित)

आइक्यानबाट मान्यता प्राप्त पूर्वान्चलको एक मात्र संस्था मेरिल्याण्ड एप्लाइड सिए एकेडेमी र आइक्यानको संयुक्त आयोजनामा पूर्वान्चलमा सिए करियर काउन्सिलिङ सम्बन्धि सेमिनार हुने भएको छ । यहि जेठ, १, ६, ७, ८ र ९ गते पूर्वान्चलका विभिन्न ठाउँहरुमा सिए करियर काउन्सिलिङ सम्बन्धि सेमिनार हुन लागेको हो ।
कार्यक्रम सम्बन्धि पूर्ण जानकारी हेर्नुहोस् :
     

प्रतिक्रिया दिनुहोस्