सिए सरोकार टेलिभिजन कार्यक्रमको भाग १२३औं भागमा हामीले आईक्यानको निर्वाचनमा उमेद्वार भएका हरुलाई प्रस्तुत गरेका छौं। आखिर के के छ त उनीहरुका एजेण्डाहरु?, हामीले यहि विषयमा एक खास बहस गरेका छौं। साथै सिए कुवेर शर्मालाई सिए सरोकारले प्रदान गरेको एक विशेष सम्मान कार्यक्रमलाई पनि हामीले कार्यक्रममा जोडेका छौं।
प्रतिक्रिया दिनुहोस्