आइक्यान अन्तर्गतका सिए विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्टस् विद्यार्थी एसोसिएसन (एनाकासा) ले वार्षिक रुपमा संचालन गर्ने क्रिकेट प्रतियोगिताको यसपालीको संस्करण यहि माग ८ गते देखि मङ्सिर १५ गते सम्म सम्पन्न हुने भएको छ ।
ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा सम्पन्न हुने उक्त कार्यक्रममा विभिन्न सिए फर्महरुले सहभागिता जनाउने छन् । उक्त खेल आयोजना गर्न तथा विजेताहरुलाई विभिन्न सिए फर्महरुले आर्थिक सहयोग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्