Skip to content

अन्ततः : महेश खनाल पनि विजयी

एक नम्बर भोट अपेक्षा गरिए भन्दा निकै नै कमजोर नातिका ल्याएका महेश खनालले अन्तत: चुनाव जितेका छन्।  दुई नम्बरको भोटको हिसाव किताव गर्दा उनले जीत हाँसिल गरेका हुन्। यसभन्दा अघि नै चुनाव जित्ने उमेद्वारका रुपमा लिईएको भने पनि चुनावको अन्तिम समयमा आएर उनका केहि एक नम्बरका भोटहरु  अन्यत्रै गएका   खबर ले चुनावी ‘ईक्वेसन’ नै परिवर्तन भएको थियो। 
 यसैबीच उनले सामाजिक संजाल मार्फत आफुलाई जिताउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन्।  आफुले चुनाव जितेको जानकारी गराउंदै उनले आफुलाई सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्