Skip to content

सिए सरोकार रेडियो कार्यक्रम भाग २

सिए सरोकार रेडियो कार्यक्रम भाग दुईमा हामीले सिए विधार्थी हरुको भूकम्प अनुभवलाई समेट्ने प्रयास गरेका छौं।  सिए विधार्थी लक्ष्मण श्रेष्ठ र दुर्गेश चौबेले आजको कार्यक्रममा आफ्ना अनुभवहरु सुनाउँदै छन्।  गत बैसाखमा गएको विनासकारी भूकम्पका कारण देश नै संकटमा परेका बेला नेपालमा सिए अध्ययन गरिरहेका विधार्थीहरु पनि मर्कामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्