आइक्यान आफ्ना सुचनाहरु वेब साइटमा राख्न कति ढिलो गर्छ भन्ने कुरा भनिरहनु नै पर्दैन। आइक्यानले समयमै सुचनाहरु वेव साइटमा अपडेट नगर्दा परिक्षा कतिपय विद्यार्थीहरु बन्चित नै भएको खबर पनि यस अगाडिनै आएको थियो। तर सधैं कति ‘ल्याङ्ल्याङ्’ गर्नु भन्ने ठानेर होला यसपाली आइक्यानले १० सेप्टेम्बरको ९ सेप्टेम्बर मै सुचना निकालेको छ। अव चाडै गर्ने बाहानामा यस्तो भएको हो कि आइक्यानले मिति नै लेख्न नजानेको भगवान जानुन् !

प्रतिक्रिया दिनुहोस्