
सिए भरत रिजाल आईक्यानको सातौँ परिषद्को निर्वाचनमा विजयी भएका छन्। केहिबेर अघि मात्र आएको नतिजा अनुसार उनले दोश्रो चरणमा कुल ६५ ओटा एक नम्बरका भोट ल्याई चुनाव जितेका हुन्। यस अघि नै चुनाव जित्ने लगभग पक्कापक्कि भएका उमेद्वारका रुपमा चिनिएका रिजाल एक्यानका अध्यक्ष समेत हुन्। यस अघि पनि आईक्यानको पार्सदको रुपमा काम गरिसकेका रिजाल आईक्याममा उपाध्यक्षको दाबेदार समेत हुन्। सिए बजार मा निकै नै राम्रो नेतृत्व क्षमता भएका सिएको रुपमा चिनिएका रिजाल प्रकाश लम्शाल र प्रकाश थापा पछी विजयी घोषणा भएका हुन्।
प्रतिक्रिया दिनुहोस्