Skip to content

सिए सरोकार रेडियो कार्यक्रम भाग ४

सिए सरोकार भाग ४ मा हामीले आरए मोहन सुबेदी लाइ समेट्ने प्रयास गरेका छौं।  विशेष गरी आईक्यानको काउन्सिलमा हुने आरएहरुको प्रतिनिधित्व र जिम्मेवारीका बारेमा हामीले उनीसँग कुराकानी गरेका छौं।उनले एक व्यक्ति एक पेसा हालकै स्थितिमा लागु हुन नसक्ने समेत बताएका छन्।  कार्यक्रम सुनेर प्रतिक्रिया दिनुहोला।

 

प्रतिक्रिया दिनुहोस्