
आईक्यानको निर्वाचनमा सिए प्रकाश थापा र सिए जगन्नाथ उपाध्यायले पनि जीत हाँसिल गरेका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रकाश थापाले कुल ८९ ओटा एक नम्बरको मत ल्याएर पहिलो चरण मै चुनाव जितेका हुन् भने जगन्नाथ उपाध्याय३३ मत ल्याएर पछिल्लो चरण मा चुनाव जितेका हुन्। दुवै उमेदवारहरुलाई चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो।
प्रतिक्रिया दिनुहोस्