काठमाण्डौबाट धरान जाने नाइट बस कलङ्कीबाट हिँड्नै
लागेको थियो । महिनौ नधोइएका कपडाहरु खाँदिएको एउटा ठूलो झोला हातमा झुन्ड्याउदै म
पनि बसभित्र छिरेँ अनि आफ्नो सिटमा बसेँ । एकै छिनमा बस हिँडिपनि हाल्यो । चिसो
बतास सिसाको झ्यालको कुनाबाट बेहिच्किचाहट भित्र प्रवेश गरिरहेको थियो ।
काठमाण्डौदेखि धरान अनि धरानदेखि खाँदबारीसम्मको यात्रा मैले कैयौँ पटक गरिसकेको
थिएँ । अति प्रियकर लाग्दथ्यो त्यो बहने शितल बतास । बुबा आमाले भने झैँ ठूलो
मान्छे बने पछि कमाउने पैसाको अनौठो सुवासको आभाष गर्दथेँ ति हावाका झोँकाहरुमा ।
आफ्नो घर फर्कदा मिल्ने उत्साह सधैँ उत्कर्षमा पुगेको हुन्थ्यो । तर त्यस दिन ममा
कुनै उत्साह थिएन, कुनै
उमङ्ग थिएन । बतासका झोँकाहरुले माघे जाडोको आगमनको संकेत दिने बाहेक केही काम
गरिरहेका थिएनन् । बस कलङ्कीबाट नौबिसेसम्म पुगिसकेको थियो तर मलाई काठमाण्डौलाई
सदाका लागि बिदा गरेर हिँडेको कुरा पटक्कै यकिन भइरहेको थिएन ।

बिहानको
दस बजे धरानको भानुचोकमा बस रोक्कियो । “हिले–वसन्तपुर–खाँदबारी” – बसपार्कको
पूर्वी कुनामा खलासीहरु एकोहोरो चिच्याइरहेका थिए । ‘खाँदबारी’ शब्द सुन्नासाथ
मेरा कानहरु चनाखा भए ।

“दाई, पहाड जाने हो ?”
– एउटा
फुच्चे खलासीले म नजिकै आएर चर्को स्वरमा सोध्यो ।

“अँ, जाने हो ।”– मैले भनेँ
।
।
“कहाँसम्म
हो ?” – उसले तुरुन्तै अर्को प्रश्न तेर्स्यायो।

“खाँदबारीसम्म”
– मैले पनि तुरुन्तै जवाफ दिएँ ।
– मैले पनि तुरुन्तै जवाफ दिएँ ।
“ल
दाई चाँडो आउनु, बस
हिँड्न लागेको छ । लास्ट बस हो आजको ।” – हरेक यात्रुलाई भनिने वाक्य उसले मलाई
पनि दोहोर्यायो। मैले केही भन्नुभन्दा पहिले नै मेरो हातको झोला लिएर ऊ बसतर्फ गयो
। म पनि उसलाई पछ्याउदै बसभित्र गएर बसेँ । खलासीको भनाइ विपरित एक घण्टा पछी
मात्र बस हिँड्यो । धरानबाट बस हिँड्दै गर्दा ठिक सामुन्ने पहाडहरु देखिइरहेका थिए
। करिब आधा घण्टाको यात्रा पश्चात बस पहाडको नागबेली बाटोमा पुगिसकेको थियो । बस
घुमिरहेको थियो नागबेली बाटोमा अनि बढ्दै थियो उचाइ पनि । त्यही उचाइ छिचोलेर मात्र
बस पुग्दथ्यो आफ्नो यात्राको गन्तव्यमा । मेरो जीन्दगी पनि सायद त्यही बसजस्तो
थियो, समस्याको
नागबेलीमा घुमिरहनु पर्ने अनि समस्याको पहाड छिचोलेर आफ्नो यात्राको गन्तव्यमा
पुग्नुपर्ने ।

“बुबा, आज बायोलोजीको एक्जाम
पनि राम्रो भयो । आज देखि त प्लस टु लाइफ पनि सकियो ।” – कक्षा १२ को अन्तिम दिनको
परिक्षा सकिनासाथ बुबालाई फोन गरेर भनेँ ।

“प्लस
टु लाइफ पो सकियो त, असली
लाइफ अब बल्ल सुरु हुन्छ । डाक्टरीका लागि ईन्ट्रास सुरु गरिहाल् भोलिदेखि नै । म
पैसा पठाउछु आज नै ।” – बुबाको अर्ति फोनबाट सुनियो ।

“हस्”–
मैले त्यतीमात्र भनेर फोन राखिदिएँ ।
मैले त्यतीमात्र भनेर फोन राखिदिएँ ।
कक्षा
११ पढ्न खाँदबारीबाट काठमाण्डौ हिँडेकै दिन बुबाले भन्नुभएको थियो – “हेर केटा, एसएलसीमा पनि राम्रो
गरिस्, प्लस
टु पनि राम्रो गर अब । त्यस पछी डाक्टर
बन्नु पर्छ तैँले । हाम्रो नाक राख्ने काम गरेस् । लभसभमा नफस्नु । मलाई तँबाट
ठूलो आशा छ, निराश
नबनाएस् ।”

“हस्”
– त्यसबेला पनि त्यतीमात्र भनेको थिएँ ।
– त्यसबेला पनि त्यतीमात्र भनेको थिएँ ।
विज्ञान
संकायको विद्यार्थीले राम्रो नम्बर ल्याएर परिक्षा उत्तिर्ण हुन साथ डाक्टर वा
इन्जिनियर नै बन्नुपर्ने सोच हाम्रो समाजले राख्छ । मेरा बुबाआमा पनि त त्यहीँ
समाजको हिस्सा हुनुन्थ्यो । मेरा आफ्नै असिम चाहनाहरु थिए । अरुचिकर मेडिकल ईन्ट्रासका
मोटा किताबका केही पानाहरु पढेँ, सयौँ पानाहरु थाँति नै
रहिरहे । समाजले पनि मेरो चाहनाको एकै पाना पनि पढेर बुझ्ने कोसिस कहाँ नै गरेको
थियो र ? आठ
महिनाको अन्तरालमा कुनै पनि ईन्ट्रास परिक्षामा नाम ननिस्किए पछि मैले हिम्मत हारे
र एक दिन साँझमा फोन गरेर भनिदिएँ – “मलाई अब डक्टर बन्नु छैन, जति कोसिस गरे पनि मेरो
नाम निक्लिदैन । म अब काठमाण्डौ बस्दिन बुबा । थाहा छैन अब के पढ्छु तर म यो
काठमाण्डौलाई सदाका लागि बिदा गर्दैछु । म भोलि नै घर आउदै छु बुबा ।”

“तैँले
हाम्रो परिवारको नाम माटोमा मिलाउने भइस् । त्यत्रो पढ्न जान्ने मान्छे भनेर सबैले
तेरो ईज्जत गर्छन् । अब कुन मुख देखाएर घर आउछस् ?” – बुबाले रिस भरिएको
आवाजमा भन्नुभयो । त्यस पछि करिब आधा घण्टासम्म मलाई मेडिकल ईन्ट्रान्समा नाम
निकाल्नलाई कोसिस जारी राख्नका लागि फकाउने, मनाउने र सम्झाउने
हर–सम्भव प्रयास बुबाले गर्नुभयो ।

“होस्
बुबा, म
अघाइसके, म
जसरी पनि भोलि नै घर आउँछु । अरु कुनै राम्रो विषय पढौँला । तपाईँको चित्त दुखाएँ, माफ पाउँ ।” – मैले
फोनसंवादलाई अन्त्य गर्दै भनेँ ।

घर
पुगेँ तर बुबाआमाको अनुहारमा कुनै रौनक थिएन । छ–सात दिनसम्म दोहोरो संवाद पनि भएन
। बडो बेचैनीका साथ दिनहरु कटिरहेका थिए ।

“ओइ
केटा” – एक दिन अचानक बुबाले मयालु पारामा भन्नुभयो ।

“हजुर”–
मैले अचम्म मान्दै भनेँ ।
मैले अचम्म मान्दै भनेँ ।
“हाम्रो
स्कूलमा मावि तहमा विज्ञान शिक्षकको दरबन्दी रिक्त छ । पाँच–छ महिना तँ पनि खाली
नै हुन्छस् होला, पढाउन
हिँड् भोलिदेखि । अलिअलि कमाइ पनि हुन्छ क्यारे ।” – बुबाले आफ्नो कुरो सुनाउनुभयो

“हुन्छ
बुबा” – बुबाको मायालु बोली करिब हप्ता दिन पछि सुन्न पाएको अवस्थामा प्रफुल्लीत
हुँदै मैले भनेँ ।

सेकाहा
भन्ने ठाउँमा रहेको बुबाको स्कूल खाँदबारीबाट दुई घण्टाको पैदल दुरीमा थियो । बुबा
स्कूलको प्रधानाध्यापक हुनुन्थ्यो । बुबाको समाजमा रहेको प्रतिष्ठा र मेरो कलिलो
उमेरका कारणले गर्दा स्कूलमा सबैको प्यारो हुन थालेको थिएँ । मेरो किशोरावस्थाको
उमेरलाई लक्षित गर्दै मायाप्रेमसँग सम्बन्धित रमाइला हँसिमजाकहरु पनि चलिरहन्थे ।
त्यो वातावरणमा कम समयमै रमाउन थालिसकेको थिएँ म । ग्रामीण भेगको स्कूल भएको
हुनाले कक्षा ९ र १० का अधिकांश विद्यार्थीहरु मेरै उमेरका थिए । उनीहरु मलाई
विद्यार्थी नभइ साथीजस्ता लाग्थे।

“चार्ल्स
डार्विनका अनुसार क्रमिक विकास र परिवर्तन अवश्य हुन्छ तर लामो समय लाग्छ ।
परिवर्तन एकै पुस्तामा देखिने कुरो होइन । पुराना कंकाल अध्ययन गर्ने हो भने
परिवर्तनका चरण, संक्रमणकाल
र परिवर्तन प्रष्ट देख्न सकिन्छ ।” – कक्षा ९ मा क्रमविकास भन्ने पाठ पढाउदै गर्दा
ठूलो आवाजमा म विद्यार्थीहरुलाई भनिरहेको थिएँ ।

“एक
कोषिय जनावरबाट बहुकाषिय जनावरहरु बने । ढाड नभएका जनावरबाट ढाड भएका जनावरहरु बने
। बाँदर र मान्छेका पुर्खा पनि एउटै थिए । घोडाको खुट्टा, मान्छेको हात र ह्वेलको
पखेटा आदिमकालमा एउटै थिए । क्रमविकासका कारणले गर्दा अहिले सबै फरक भएका हुन् ।”
– मैले थपे ।

“सर डार्विनको
क्रमविकासको सिद्धान्तले एककोषिय जनावरबाट हजारौँ वर्षमा बहुकोषिय जनावर बनेको अनि
त्यसैबाट क्रमिक रुपमा विस्तारै मान्छे पनि बनेको कुरा त भन्छ । तर जीवहरुमा
भावनाको विकास कसरी भयो ? जुन
भावना मान्छेमा हुन्छ त्यो भावना अरु जनावरमा पनि हुन्छ कि हुँदैन ? यदि मान्छेमा मात्र
हुन्छ भने मानिसमा मात्र भावनाको विकास कसरी भयो ? क्रमविकासको
सिद्धान्तले यसबारे के भन्छ सर ?” – कक्षाको पछिल्लो
बेन्चबाट आर्य अनुहार भएकी एक छात्राले बिचमै प्रश्न राखिन् ।

मसँग त्यस प्रश्नको
कुनै उत्तर थिएन, पाठ्यक्रमभन्दा
बाहिरको प्रश्न भन्दै टारिदिएँ । तर दिनभर त्यो प्रश्न मेरो दिमागमा फनफनी
घुमिरह्यो ।

कक्षाको
अघिल्लो बेन्चमा बसे पनि प्रायजसो कक्षाकोठामा निष्क्रिय रहनाले त्यसभन्दा पहिले
उसमा खासै ध्यान गएको थिएन । कक्षा शिक्षिका मीना मिसलाई उनको नाम सोधेँ ।

“मन्दीरा
ओझा हो नाम, गैराघरे
बाहुनकी छोरी हो सर ।”– मीना मिसले सहज रुपमा उत्तर दिइन् ।

त्यस
पछिका प्रत्येक क्लासहरुमा मैले उसलाई ध्यान दिन थालेँ ।

“मन्दीरा, अगाडि हेर । मैले
पढाएको राम्ररी सुन ।” – कहिलेकाही म उसलाई भनि पनि हाल्थे ।

मैले
उसलाई निगरानीमा राखेको भनक भए पछि ऊ पनि क्लासमा चनाखो हुन थाली । बिच–बिचमा गहन
प्रश्नहरु पनि सोधिरहन्थी ।

फागुनको
बिच तिर गर्मी बढ्न थालिसकेको थियो । खाँदबारीबाट दैनिक दुई घण्टाको पैदल यात्रा
गर्न मलाई कठिन लाग्न थाल्यो । बाबु–छोराको निर्णयमा सेकाहामा नै डेरा गरेर बस्ने
निर्णय गरियो । सेकाहामा डेरा गरेर बस्न थाले पछि मन्दिरासँग स्कूल बाहिर पनि भेट
हुन थाल्यो । सुरुवाती केही भेटाइका संवादहरु केवल औपचारिक हुन्थे ।

“पढ्नु
पर्छ है राम्ररी ।” – म भन्थे ।
पर्छ है राम्ररी ।” – म भन्थे ।
“हुन्छ
सर ।” – ऊ भन्थी ।
सर ।” – ऊ भन्थी ।
तर
समयसँगै विस्तारै ऊ मसँग खुल्दै गई । पधेँरो, बाटो वा दोकान जहाँ भेट
भए पनि फरासिलि भएर अनौपचारिक कुराहरु गर्न थालेकी थिई ऊ । कहिलेकाँही मेरा व्यक्तिगत
कुराहरु पनि सोध्थी ऊ । पछी पछी हामी सल्लाह गरेरै भेट्न थाल्यौँ । शनिबारको दिन
पनि म खाँदबारी जान छाडिसकेको थिएँ । प्रशासनिक काममा व्यस्त रहनाले बुबाले पनि
मेरो बारेमा खासै चासो राख्नु भएन । कुनै एउटा शक्तिले हामीलाई एक–अर्का प्रति
आकर्षित गरिरहेको थियो । त्यो शक्ति प्रेम नै भएको निष्कर्षमा पुगिसकेको थिएँ म ।
तर त्यही निष्कर्ष मन्दीराको पनि थियो भनेर ढुक्क हुन सकिरहेको थिइन म । एक दिन
कक्षाको अघिल्तिर कुर्सीमा बसेर विद्यार्थीहरुको गृहकार्य जाँचिरहेको थिएँ ।
वार्षिक परिक्षा नजिकिदैँ गरेकाले विद्यार्थीहरु किताबबाट पुराना पाठहरु पढ्नमा
मग्न थिएँ । केही कापीहरु जाँचे पश्चात मन्दिराको कापी मेरो हातमा पर्यो । केही
पानाहरु पल्टाएर हेरेँ, अति
सुन्दर अक्षर थिएँ उसका, हेरी
रहूँ जस्ता लाग्ने । सोचेँ, मन्दिरा
आफैँ पनि निकै सुन्दर थिई, हेरिरहूँ
जस्ती लाग्ने । मन्दिराको सुन्दर मुहारको कल्पनाले मात्र पनि ममा अनौठो रोमाञ्चकता
पैदा भयो । “म तिमीलाई माया गर्छु ।” – खाली रहेको उसको कापीको पहिलो पानामा केही
ठूलो अक्षरमा लेखिदिएँ र कापीलाई बन्द गरिदिएँ । बाँकी रहेका कापीहरु जाँच गरे
पश्चात सबै कापीहरु विद्यार्थीलाई फिर्ता गरिदिएँ ।

“मैले
तिमीहरुको प्राक्टीकल परिक्षाका लागि गुराँसलाई चार्ट पेपरमा वैज्ञानिक वर्गिकरण
गर्ने काम दिएको छु । सबैले एउटा–एउटा गुराँसको फूल पनि लिएर आउनु पर्नेछ । पर्सी
हो बुझाउने दिन ।”– कक्षाबाट निस्किदै गर्दा सबै विद्यार्थीलाई सुचना प्रवाहित
गरेँ ।

९ बाट निस्के पछि अरु कुनै पनि कक्षामा राम्ररी पढाउनै सकिन । दिमागले मन्दिराको
बारेमा मात्र सोचिरहेको थियो । अलिकति आशा अनि अलिकति आशंकाका साथ दिनभर मनमा
अधैर्यता व्याप्त रहिरह्यो । चार बजे स्कूल छुट्टी भयो । चौरको बाटो हुँदै
विद्यार्थीहरु घरतर्फ जान लागे । चौरको एक कुनामा बसेर म त्यो दृश्य हेरिरहेको
थिएँ । विद्यार्थीको एक हुल मेरो सामुन्नेबाट जाँदै गर्दा मन्दिराका आँखाहरु ममाथि
परेँ । पहिलोपटक उसका आँखाहरु भावबिहिन लागिरहेका थिएँ । मनमा चिसो पस्यो ।
भोलिपल्ट मन्दिरा स्कूल आइन । बेचैनी झन् बढेर आयो । बेकारमा प्रेम प्रस्ताव राखे
जस्तो पनि लाग्यो । “मेरो प्रस्तावलाई नकार्दै उसले आफ्नो बाबुआमालाई पोल लगाइदिई
भने के होला ? त्यस
अवस्थामा हेडमास्टर बुबाको इज्जतको के होला ?”– नकरात्मकता हावी भएको
अवस्थामा मैले सोचेँ । डाक्टरी ईन्ट्रान्सलाई सदाका लागि त्यागेर बुबाको चित्त
नराम्ररी दुखाइसकेको थिएँ । म फेरी बुबाको चित्त दुखोस् भनेर पटक्कै चाहन्नथे ।

“कि
अहिलेसम्म कापी खोलेर हेरेकी छैन कि ? काम परेर अथवा बिरामी
भएर पनि त नआएकी हुन सक्छे ।”– क्षिण हुँदै गएको सकरात्मकता आत्मसर्मपण गर्न भने
तयार थिएन ।

प्राक्टीकल
परिक्षाका लागि चार्ट पेपरमा गुराँसको वैज्ञानिक वर्गीकरण गरेर बुझाउने दिन थियो
त्यो । सबै विद्यार्थीहरु लामबद्धरुपमा चार्ट पेपर र एउटा गुराँसको थुङ्गो
बुझाउदैँ अनि जादैँ थिए । त्यस लाइनको सबैभन्दा अन्त्यमा मन्दिरा थिई । उसले पनि
अरुले जस्तै गुराँसको वैज्ञानिक वर्गिकरण गरिएको चार्ट पेपर बुझाई । तर अनुमान
विपरित उसले दुईवटा गुराँसका थुङ्गा मलाई दिई ।

“एउटा
थुङ्गो विज्ञानको परिक्षाका लागि हो, यसले मलाई उत्तीर्ण
गराउँछ । ”– उसले साउती गर्दै भनी ।

“अनि
अर्को ?”– मैले उत्सुकता जनाएँ ।
अर्को ?”– मैले उत्सुकता जनाएँ ।
“त्यो
तपाईँका निम्ति उपहार, बधाई
छ, तपाइँ
प्रेमको परिक्षामा उत्तीर्ण हुनुभयो महाशय ।”– म बाहेक अरु कसैले नसुन्ने गरी
लाजले गाला राता बनाउदै उसले भनी । गुराँसका थुङ्गाहरुको रातो रङ्ग प्रेम रङ्गको
सामुन्ने फिक्का लागिरहेको थियो ।

शिक्षक–छात्राबाट
सुरु भएको हाम्रो सम्बन्ध प्रेमी–प्रेमीकामा परिणत भइसकेको थियो तर हाम्रो
सम्बन्धको बारेमा हामीलाई मात्र थियो । बाँकी दुनीँया यसबारे बिल्कुल बेखबर थियो ।
गोप्य रुप मै हामी एकान्तमा घण्टौ प्रेमिल वार्तालापमा मग्न हुन्थ्यौं ।

“तपाईँ
यो स्कूल छोडेर कहिल्यै नजानु ल ।” – उसले एक दिन अनायाशै भनी ।

त जानै पर्छ नी । छ महिनाका लागि मात्र आएको हूँ ।”– मैले जवाफ दिएँ ।

“स्कूल
छोडेर के गर्नुहुन्छ ? यहाँबाट
आउने पैसाले तपाईँलाई पुगीहाल्छ नि । मेरो माया मारेर जाने तपाईँ ?”–
उसले
गुनासो पोखी ।

छोडे पछि सिए पढ्न इण्डिया जान्छु ।”–केही दिन अघि मात्र बाबुछोरा बिचको सल्लाहमा
भएको निर्णय मैले उसलाई सुनाएँ ।

“हो
र ?”– ऊ प्याउलिरहेकी थिई ।
र ?”– ऊ प्याउलिरहेकी थिई ।
“तिम्रो
माया त कहाँ मार्छु र ? तिमीलाई
त पछी म बिहे गरिहाल्छु नि । हेडसरको छोरो हूँ । सिए बनेर आए पछी तिम्रो हात
दिइहाल्छन नि तिम्रा बाउआमाले । पाँच वर्षको कुरो त हो नि । ”– मैले मनको कुरा
खुलस्त भनिदिएँ ।

“खोइ
लोग्ने मान्छेको भर हुन्न भन्छन्, पाँच वर्षमा के के हुने
हो के के !”– ऊ अझ घुर्क्याउथी ।

मेडिकल इन्ट्रान्स पास गर्न सकिन । म आफू डक्टर बन्न सकिन । तर मन्दिरा मेरो
जीन्दगीमा डक्टर बनेर आएकी थिई, उसैले त निको पारेकी
थिई समयले दिएका डरलाग्दा चोटहरु । म मन्दिराको प्रेमसागरमा चुर्लुम्म डुबेको थिएँ
। तर जति गहिराइमा डुबे पनि महत्वकांक्षाका लहरहरुको कम्पन महसुुस त हुँदो नै रहेछ
। म एकपटक पुनः विश्वासघाती पुत्र हुन चाहन्नथे । त्यसैले मैले सिए पढ्न इण्डिया
जसरी पनि जानै पर्थ्यो ।

असारको
महिना थियो । मन्दिरा कक्षा १० की विद्यार्थी भइसकेकी थिई । बुबाको स्कूलमा मेरो
अन्तिम महिना थियो । एक दिन मन्दिरा फेरी स्कूल आइन । दिन अपेक्षीत रुपमा खल्लो
लाग्यो ।

“ठूली
दिदिको ३० गते बिहे हुने कुरा भयो । त्यसैका लागि दिनभर चिउरा कुट्न गएकी थिएँ ।”–
बेलुकी पधेँरीमा भेट हुँदा स्कूल नआउनुको रहस्योद्घाटन गरी उसले ।

“स्कूलका
सबैलाई निम्तो आउँछ भोलि । तपाईँको त हुनेवाला ससुराली घर होे क्यारे ! विशेष
निम्तो छ ।”– उसले हाँस्दै अरु कुरा थपी ।

“भइहाल्छ
नी ।”– मैले सहज प्रत्युत्तर दिएँ ।
नी ।”– मैले सहज प्रत्युत्तर दिएँ ।
विवाह
रात्री लग्नको थियो । अरु स्टाफहरुको घर टाढा थियो । त्यसैले उनीहरु निम्तो मान्न
असमर्थ भएँ । बुबा विद्यालयकै कामको सिलसिलामा खाँदबारीमा हुनुन्थ्यो । ममा भने
विवाहको रात्री–रमिता हेर्ने उत्कट अभिलाषा थियो, त्यसैले स्कूलबाट सिधै
विवाह–घर गएँ । म त्यहाँ पुग्दा विवाहको चहलपहल सुरु भइसकेको थियो । गुलाबी सारी
लगाएर बेहुला–बेहुलीको छेउमा बसिरहेकी थिई मन्दिरा । बार–बार मेरा नजरहरु ऊ तिर
पुग्थे । बेला–बेला ऊ पनि म तिर हेर्थी । हाम्रा नजर जुध्थे । मुसुक्क हाँस्थी ऊ ।
सोचेँ पाँच वर्ष पछीको समय, कल्पना
गरेँ बेहुलाको रुपमा आफूलाई अनि बेहुलीको रुपमा मन्दिरालाई । बेहुलीको भेषमा
मन्दिरा सायद आफ्नी दिदिभन्दा पनि राम्री देखिने थिइ होला । यस्तो सोचले मेरो ओठमा
पनि प्रगाढ मुस्कान फैलियो ।

“पाँच
वर्षको समय त हो नि, त्यस
पछी त कल्पना पनि यथार्थतामा परिणत भइहाल्छ नि ।”– अन्तर्मनले भनिरह्यो ।

खुशीका
पलहरुका लागि समयले प्रतिक्षा गराउँछ, धैर्यताको परिक्षा
लिन्छ । किन प्रतिक्षा गराउँछ, किन परिक्षा लिन्छ ? सायद स्वयम् समय पनि
पनि निरुत्तर छ ।

रात
ढल्दै जाँदा बेहुला–बेहुलीहरु पूजाआजामा व्यस्त हुन थाले । मन्दिरा पनि अन्य काममा
व्यस्त भइ । यसक्रममा म गाउँलेहरुसँग औपचारिक कुराकानी गरेर समय कटाइरहेको थिएँ ।
मध्यरात तिर एक अधवैँशे महिला हाम्रो भिडमा मिसिइन् । कुनै एक सरकारी स्कूलकी
शिक्षिका उनी विवाह कै लागि भनेर एक दिनको पैदल यात्रा गरी हेदाङ्ना गढीबाट आएकी
रहीछन् । आफू पनि ओझा खलककै चेली रहेको कुरा आफ्नो परिचय दिने क्रममा उनले बताइन्

“म
चाँही यहीँको स्कूलको शिक्षक सुशील चन्द्र लम्साल, हेडसरको छोरा पनि हूँ
।”–मैले मेरो परिचय खुलाएँ ।

“लम्साल
?” – उनले विश्वास नभए झैँ गरेर भनिन् ।
?” – उनले विश्वास नभए झैँ गरेर भनिन् ।
“हजुर
हामी खाँदबारीका लम्साल हौँ”– मैले प्रष्ट्याउदैँ भनेँ ।

“सेकाहाका
ओझा र खाँदबारीका लम्साल त सात पुस्ते भित्रकै नातेदार हुन् नि । आफन्त भएकाले
बिहाबारी चल्ने कुरै भएन । आउ–जाउ खासै नभएका कारण एक–अर्कालाई खासै चिन्दैनन् ।
”– उनी पारीवारीक सम्बन्धको बारेमा मलाई सुनाउँदै थिइन् ।

म
अवाक भएँ । न यो कुरा बुबाबाट सुनेको थिएँ, न यो कुरा म र
मन्दिरालाई नै थाहा थियो । आक्कल–झुक्कल बाटामा भेटिने मन्दिराका बा–आमाले
“नमस्कार सर” बाहेक अरु शब्द उच्चारण गरेको समेत थाहा थिएन । ती महिलालाई त्यस्तो
पारिवारिक सम्बन्धको बारेमा कहाँबाट जानकारी प्राप्त भयो मैले कुनै भेउ पाउन सकिन
। मन्दिरालाई जीवनसाथीको रुपमा पाउने मेरो चाहना अब कहिल्यै पूरा नहुने भएको थियो
। हाम्रो पवित्र प्रेम, जसको
बारेमा केवल मलाई र मन्दिरालाई मात्र थाहा थियो, त्यसको कुनै भविष्य
थिएन अब । बिहानीको समयमा घामका कलिला किरणहरुमा शितको थोपा मोती झैँ टल्कन्छ तर
त्यहीँ बिहानीको समय जब दिवा समयमा परिणत हुन्छ घाम चर्कदै जान्छ र शित बिलाएर
जान्छ । हाम्रो प्रेमलाई पनि समयले जन्म दियो र समयले नै पूर्ण पूर्णविराम लगायो ।

सिए
सुशील चन्द्र लम्साल, मेरो
नामको अगाडि लागेको दुई अक्षरको शब्द “सिए” ले मलाई चरम–सन्तुष्टी दिएको थियो ।
पाँच वर्षको कडा मेहनत पश्चात सिएको डिग्रि हासिल गर्न सफल भएको थिएँ । मेरो
जीन्दगीमा फेरी खुशीको बहार आएको थियो । “सिए फाइनल” को रिजल्ट आएको केही दिन पछी
घर गएको थिएँ । बा–आमा अति खुशी हुनुन्थ्यो ।

“आज
मेरो स्कूल जाऔँ केटा, सर–मिसले
तँलाई भेट्न खोजेका छन् ।”– बुबाले एकदिन भन्नुभयो । मेरो स्वीकारोक्ती पश्चात
बुबा–छोरासँगै स्कूल गयौँ । सबैबाट सिए भएकोमा बधाई ग्रहण गर्दैमा अनि विगतका
अनेकौ कुराहरु गर्दैमा दिन बितेको पत्तै भएन । करिब चार बजे तिर स्कूल छुट्टी भयो
। चौरको बाटो हुँदै विद्यार्थी जाँदै थिए । त्यहीँ हुलमा पछिल्तिर अल्मलिएर
रोइरहेको एउटा सानो बच्चा थियो । भर्खरै भर्ना भए जस्तो देखिने उक्त बच्चा आफ्नी
आमालाई खाजिरहेको जस्तो देखिन्थ्यो । केही बेरमा उक्त बच्चाकी आमा पनि उसलाई लिन
आइपुगी । उक्त बच्चाकी आमा अरु कोही नभएर उही मन्दिरा रहिछ । नियालेर निक्कै बेर
हेरे पछी मात्र ठम्याउन सकेँ । हाम्रो प्रेममा पूर्णविराम लागे पश्चात उसको बारेमा
लगभग बेखबर जस्तै थिएँ म । म सिए पढ्न ईण्डिया गएको केही महिना पछी गाउँकै एक
पण्डितसँग बिहे भएको कुरा सुनेको थिएँ । बाँकी मलाई केही थाहा थिएन ।

“सञ्चै
हुनुहुन्छ सुशील दाई ?”– उसले मलाई देख्ने बित्तिकै मुस्कुराएर सोधी ।

“अँ, सञ्चै ।”– मैले पनि
मुस्कानको बदलामा मुस्कान नै प्रवाह गरेर भनेँ ।

प्रतिक्रिया दिनुहोस्