Skip to content

आइक्यानमा जागिर खाने हो ? भ्याकेन्सी छ है !

आइक्यानले उप निर्देशक पदमा जागिरका लागि दरखास्त आह्वान गरेको छ।  एक सार्वजनिक सुचना जारी गर्दै आइक्यानले स्थायी जागिरका लागि एक जना चुनिने गरी दरखास्त आहवान गरेको हो । यहि २०७२ साल फाल्गुन २७ गतेसम्म आवेदन दिन आइक्यानले सुचना जारी गरेको हो । आइसीएआइ वा आइक्यानबाट सिए उतिर्ण गरी ५ बर्ष अनुभव भएकालाइ उक्त पदमा दरखास्त दिन आइक्यानले आह्वान गरेको हो।   

प्रतिक्रिया दिनुहोस्