सिए बालचन्द्र श्रेष्ठ। आईक्यानको आशन्न निर्वाचनका उमेद्वार। सिए क्षेत्रका निकै पुराना शिक्षक पनि । विशेषगरी शैक्षिक मुद्धाहरुबारे निकै नै जानकार रहेका उनी आईक्यानमा परिवर्तन गर्नुपर्ने कुराहरु निकै भएको बताउँछन्। सिए सरोकारले गत शनिबार गरेको एक कार्यक्रममा निकै नै सटिक रुपमा आफ्ना एजेन्डाहरु प्रस्तुत गरेका उनले आईक्यानलाई सम्मुनत बानाउँन आईक्यानमा परिवर्तन गर्नुपर्ने ठाउँ धेरै नै रहेको बताउनुभएको छ।

निस्पक्ष प्रयोगको आधार बलियो भयो भने देश र आईक्यान दुबैलाई फाइदा हुने कुरामा जोड दिंदै उहाँले आईक्यानको परिक्षा लगायतका कुराहरुलाई परिमार्जन गर्दै आईक्यानलाई अगुनात्मक फड्को दिनुपर्ने उहाँको भनाइ छ। यसभन्दा अघि केहि सिएहरुले आईक्यान भन्दा पनि आफु सम्मिलित ट्युसन सेन्टरका मुद्धाहरुलाई बढी ध्यान दिएको कुरा सत्य भएको बताउंदै उहाँले आफुसंग भएको ज्ञानको सहि प्रयोग गरे मात्र आईक्यानमा बिकास हुने धारणा ब्यक्त गर्नु भएको छ।

आफु काउन्सिलमा पुगेपछी कुनै पनि खालका अनियमितता हुन नदिने उहाँको भनाइ छ। बिधार्थीहरुलाई एटेम्ट बार लगाएर आईक्यानले गलत गरिरहेको बताउँदै सिए श्रेष्ठले आईक्यानले क्रमिक रुपमा धेरै कुरामा सुधार गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएको छ।
बिश्वमा
पछिल्लो समय भिडियो गेमहरुको प्रचलन उल्लेखनीय रुपमा बढेको छ । तर सबै
भन्दा महँगो भिडियो गेम अमेरिकामा बिकसित गरिएको छ। उक्त भिडियोगेमलाई
‘डेस्टिनी’ नाम दिइएको छ र यसको झन्डै एक करोड उपभोक्ता भएको दावी गरिएको छ
। – See more at:
http://www.nepalese.org/article/2015/06/03/14022/#sthash.LkxDclyy.dpuf

प्रतिक्रिया दिनुहोस्