नेपाल अडिटर्स एसोसीएसन अडानले आज आफ्नो स्थापना कालको दशौँ बार्षिक उत्सव मनाउँदै छ । विविध कार्यक्रमहरु गरी अडानले आज आफ्नो १०औं स्थापना दिवस मनाउने भएको हो।
स्थापना दिवसको अवसरमा अडानले एक विशेष अन्तरक्रिया कार्यक्रम, रक्तदान कार्यक्रम र अर्थमन्त्री डा. राम शरण महतको प्रमुख आथित्यमा आज बेलुका बबहरमहलमा विशेष कार्यक्रम गर्दैछ ।
अडानले आफ्नो स्थापना कालको अवसरमा हरेक वर्ष विशेष कार्यक्रम गर्ने गरेको छ। यसै कार्यक्रम अनुसार अडानले आज १० औं स्थापना दिवस मनाउन लागेको हो।
प्रतिक्रिया दिनुहोस्