Skip to content

सकियो मतदान, गणना आजै

आईक्यानको निर्वाचनमा मतदानको क्रम सकिएको छ।  बिहान ९ बजे देखि सुरु भएको मतदान अहिले पाँच बजे सकिएको हो।  यसैबीच मतगणना भने अहिले केहि बेलुका ९ बजेपछी सुरु हुने बताईएको छ। मत परिणाम भोलि बिहान २ बजेको हाराहारीमा आईपुगीसक्ने बताइएको छ। यसै बीच मतपेटिकाहरु अहिले केहि छिनमा आईक्यान लगिने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्