आइसीएआइ अन्तर्गत सिएको दोश्रो तह आइपीसीसीका र्याङ्क होल्डरहरु सार्वजनिक भएको छ। र्याङ्क होल्डर मध्ये दुइ जना जयपुरका छन् भने एक जना सुरतका छन्। पहिलो र दोश्रो र्यान्को होल्डर महिला छन् भने तेश्रो र्याङ्क होल्डर भने पुरुष छन्। दोश्रो र्याङ्क होल्डर र तेश्रो र्याङ्क होल्डरबीच केवल एक अंकको फरक छ।
ऋषिराम अधिकारी,
दिल्ली ब्युरो प्रमुख , सिए सरोकार
प्रतिक्रिया दिनुहोस्