
यसै विच आईक्यानले यस विपदको घडीमा सक्दो सहयोग गण सबैलाई आग्राह गरेको छ। आईक्यानले आफ्ना सदश्य , बिधार्थी , लगायत अन्य सरोकारवालाहरुलाई पनि सहयोगको अपिल गरेको आईक्यानका उपाध्यक्ष प्रकाश लम्शालले सिए सरोकारलाई बताउनु भयो। आईक्यानको राहत कोषमा अन्य देशका सिए इन्स्टिच्युटहरुले पनि सहयोग गर्ने बुझिएको छ भने साफा, कापा लगायतका संस्थासंग पनि सहयोगका लागि अनुरोध गरिएको उपाध्यक्ष लम्शालले सिए सरोकारलाई जानकारी दिनु भएको छ। आईक्यानले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्न नेपाल बंगलादेश बैंकको खाता नम्बर ००५१८९९५१ C मा रकम जम्मा गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्