नेपालको सबैभन्दा जेठो सिए पढाउने संस्था सीएआइले एक विशेष ट्याक्स भ्याट तालिमको आयोजना गर्ने भएको छ। बरिष्ट सिए तथा कर अधिकृतहरुले दिने उक्त तालिम होटल अन्नपूर्णमा हुने बताइएको छ । कुल ८ घण्टा क्रेडिट हावोर्सको उक्त कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म यहि साउन १६ गते शनिवारका दिन हुने बताईएको छ। अन्य जानकारीका लागि सीएआइमा सम्पर्क गर्न सकिनेछ। तालिमको कुल शुल्क भने भ्याट बाहेक ३५०० रहेको छ।
सीएआईले ट्याक्स, भ्याट तालिमको आयोजना गर्दै

प्रतिक्रिया दिनुहोस्