नेपालमा आएको विनासकारी भूकम्पबारे बंगलादेशमा रहेका सिएहरुले पनि चासो देखाएका छन्। बंगलादेशी सिए इन्स्टिच्युटबाट उतिर्ण सिएहरुको संगठन स्पार्कलले एक पत्र पठाई नेपालमा आएको भूकम्पले आफुहरु दुखित भएको बताएको छ। नेपालमा आएको भुकम्क्पका दर्दनाक तश्विरहरुले आफुलाई निकै नै दुखि बनाएको बताउँदै स्पार्कलले भूकम्पका कारण मृत्यु भएकाहरुलाई समबेदना समेत प्रकट गरेको छ। स्पार्कलले सिए सरोकारलाई पठाएको पत्र यस्तो छ:
नेपालमा आएको भूकम्पबारे बंगलादेशका सिएहरुद्वारा चासो ब्यक्त

प्रतिक्रिया दिनुहोस्